दफा
सद्भावनाले गरेको कामको बचाउ :

दफा ३ अन्तर्गत दिएको आदेश बमोजिम सद्भावनाले गरेको काम वा गर्न आँटेको कामको लागि कुनै व्यक्ति उपर कुनै मुद्दा वा अरु कानूनी कारवाई चलाइने छैन ।